Techie IT
मंगलबार, कात्तिक २५,२०८३

स्वस्थानी व्रत : शालिनदीमा माघ स्नान गर्ने भक्तजनको घुइँचो (तस्वीरहरु)


काठमाडौं, २९ पुस । पौषशुक्ल पूर्णिमादेखि माघ शुक्लपूर्णिमासम्म एक महीना स्वस्थानी व्रत र शालिनदीमा माघ स्नान गरिन्छ ।

पौषशुक्ल चतुर्दशीको दिन हात गोडाका नङ काटी स्नान गरी शुद्ध वस्त्र पहिरिएर यसको सुरुवात हुन्छ ।

बिहान माघ स्नान गरी नित्य मध्याह्नकालमा महादेवको पूजा गरिन्छ ।

बेलुकी स्कन्द पुराणको केदारखण्डअन्तर्गत माघ माहात्म्यको कुमार अगस्त्यबीच संवाद भएको स्वस्थानी व्रत कथा सुन्ने सुनाउने परम्परा छ ।


क्याटेगोरी : समाचार
ट्याग : #स्वस्थानी व्रत : शालिनदीमा माघ स्नान गर्ने भक्तजनको घुइँचो (तस्वीरहरु)


तपाईको कमेन्ट लेख्नुहोस्