साङ्लामा रक्तदान कार्यक्रम
तारकेश्वर साड्ला । रक्तदान जिवनदान भन्ने मुल नारालाई आत्मसाथ गर्दै रतmदान सम्पन्न भएको छ ।
बिषेश गरि लकडाउमा रगतको अभावलाई केही हदसम्म न्युनिकरण गर्ने उद्धेश्यले कार्यक्रमको आयोजना गरीएको हो ।
लाइन्स क्लव अफ काठमाडौ आशामाछापोखीले आयोजना गरेको रक्तदान कार्यक्रममा ४५ जनाले साङ्लामा रक्तदान गरेका थिए ।
कार्यक्रममा लायन्सका प्रतिनिधि , वडा नं १ का जनप्रतिनिधि र स्थानिय युवाहरुको बाक्लो उपस्थिति रहेको थियो ।


क्याटेगोरी : समाचार
ट्याग : #साङ्लामा रक्तदान
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्