Techie IT
शनिबार, भदौ २७,२०८३

सूर्यदर्शन सहकारी ठगी प्रकरण : प्रतिवादीतर्फको बहस सकियो


काठमाडौं, पुस २४ गते । सूर्यदर्शन सहकारी ठगी प्रकरणमा कास्की जिल्ला अदालतमा प्रतिवादीतर्फको बहस सकिएको छ ।

प्रतिवादीका तर्फबाटरामबहादुर खनाल, बिष्णु मरासिनी र उज्ज्वल शंकर सापकोटाले बहस गरेका थिए ।आजै जाहेरवालाको तर्फबाट बहस सुरु हुनेछ ।

न्यायाधीश नितिज राईको इजलासमा थुनछेक बहस भइरहेको हो ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking, #सूर्यदर्शन सहकारी ठगी प्रकरण : प्रतिवादीतर्फको बहस सकियो


तपाईको कमेन्ट लेख्नुहोस्