Techie IT
मंगलबार, कात्तिक २५,२०८३

एमाले वरिष्ठ उपाध्यक्ष पोखरेलको संस्मरण आमा, सपना र ताराहरू विमोचन


काठमाडौं, १९ पुस । नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको संस्मरण आमा, सपना र ताराहरू विमोचन गरिएको छ।

आज काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजित कार्यक्रममा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी, नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा, एमालेका उपमहासचिव प्रदीप ज्ञवाली लगायतले पोखरेलको संस्मरणको विमोचन गरेका हुन्।


क्याटेगोरी : समाचार
ट्याग : #breaking, #एमाले वरिष्ठ उपाध्यक्ष पोख्रेलको प्रस्ताव- प्रदेशहरूमा पनि स्थानीय तहकै मोडलमा निर्वाचन गरौं, #सपना र ताराहरू विमोचन


तपाईको कमेन्ट लेख्नुहोस्