Techie IT
मंगलबार, कात्तिक २५,२०८३

कैलालीमा कुहिरो


कैलालीको लम्कीमा शुक्रबार बिहान लागेको कुहिरो । केही दिनदेखि लगातारको हुस्सु र कुहिरोका कारण यहाँको जनजीवन प्रभावित बनेको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking, #कैलालीमा कुहिरो


तपाईको कमेन्ट लेख्नुहोस्