कैदीबन्दीको स्वास्थ्य जाँच
कारागार कार्यालय कास्कीमा रहेका बिरामी कैदीबन्दीको स्वास्थ्य जाँचसहित औषधी वितरण गरिएको छ । युआरएल फाउन्डेसन नेपाल र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्राविधिक सहयोगमा कारागारमा निःशुल्क शिविर भएको हो ।
गएको शनिबार कैदीबन्दीको सुगर, युरिक एसिड, थाइराइड जाँचका लागि नमुना सङ्कलन गरिएकोमा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका चिकित्सकबाट स्वास्थ्य जाँच, परामर्शसहित आवश्यक औषधी वितरण गरिएको हो । शिविरमा २६० जनाको निःशुल्क जाँच गरिएको छ । कास्की कारागारमा कैदीबन्दी, सुरक्षाकर्मीसहित करिब नौ सय जना छन्।
शिविरमा सहभागी पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका वरिष्ठ फिजिसियन डा। कृष्णराज अधिकारीले कैदीबन्दीमा विभिन्न समस्या देखिएको बताउनुभयो । उहाँले भन्नुभयो, “सबै जसोमा कोलेस्ट्रोल निकै उच्च देखियो । काका केही वडाका बासिन्दालाई सहजपुरमा सेवा प्रवाह गर्न खैरेनीटामा इलाका प्रशासन कार्यालय आवश्यक नगर प्रमुख पण्डितको भनाइ छ ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #कैदीबन्दीको स्वास्थ्य जाँच
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्