Techie IT
मंगलबार, कात्तिक २५,२०८३

४.८ रेक्टर स्केलको भूकम्प, केन्द्रविन्दु सिन्धुपाल्चोक


काठमाडौँ, पुस १८ गते । सिन्धुपाल्चोकको मेलम्ची माझिटार केन्द्रविन्दु भएर भूकम्प गएको छ ।

 

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार दिउँसो १ बजेर २ मिनेटमा ४.८ रेक्टर स्केलको भूकम्प गएको हो ।

भूकम्पले काठमाडौं उपत्यका, रसुवा, सिन्धुपाल्चोकसहित केन्द्रविन्दुस्थलको ५० किलोमिटर आसपाससम्म हल्लाएको थियो ।


क्याटेगोरी : समाचार
ट्याग : #४.८ रेक्टर स्केलको भूकम्प, #breaking, #केन्द्रविन्दु सिन्धुपाल्चोक


तपाईको कमेन्ट लेख्नुहोस्