Techie IT
मंगलबार, कात्तिक २५,२०८३

प्रधानमन्त्री ओलीद्वारा शुभकामना


काठमाडौं, पुस १७ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले इस्वी संवत् २०२५ बुधबारदेखि प्रारम्भ भएकामा सबैमा शुभकामना व्यक्त गर्नुभएको छ ।

सामाजिक सञ्जाल फेसबुकमा उहाँले उदाउँदो सूर्यको तस्बिर राखेर ‘सबैको जीवनमा सुन्दर बिहानीको उदय होस्  नयाँ वर्ष सन् २०२५ को हार्दिक शुभकामना !’ लेख्नुभएको छ ।


क्याटेगोरी : समाचार
ट्याग : ##प्रधानमन्त्री ओलीद्वारा उद्घाटन, #breaking


तपाईको कमेन्ट लेख्नुहोस्