के हो स्वस्थ रहन असल खानपानका उपाय?
नयाँ वर्ष २०२५ शुरु हुदैं छ। २०२४ साललाई विदाई गर्दै नेपाली तथा विदेशीहरु एकआपसमा शुभकामना आदान–प्रदान गरेर नयाँ वर्ष २०२५ लाई स्वागत गर्दैछन्। कतिपय मानिसहरू नयाँ वर्षमा नयाँ योजना तथा कार्यको थालनी गर्छन्। नयाँ वर्षको दिनमा शुभारम्भ गरिएको कार्यले वर्षभरी नै खुशी मिल्ने विश्वास पनि राखिन्छ।
स्वस्थ जीवनका लागि असल खानपान हुन अति आवश्यक छ।
आज हामी तपाईंलाई असल खानपानका उपायबारे केहि जानकारी गराउँछौं।
यी हुन् असल खानपानका उपायहरुः
- फलफूल र हरिया सागसब्जी।
- पर्याप्त मात्रामा सफा पानी पिउने।
- नियमित रूपमा व्यायम गर्ने।
- माछा, मासु वा अण्डा नियमित रूपमा उपभोग गर्ने।
- दाल र गेडागुडी हरेक दिन उपभोग गर्ने।
- खानपान सम्बन्धि अन्धविश्वासबाट सावधान हुने।
- मदिराजन्य पेय पदार्थ उपभोग नगर्ने।
- पौष्टिक तत्व कम भएका तथा बढी गुलिया, चिल्ला र नुनिला खाने कुरा कम मात्रामा उपभोग गर्ने।
क्याटेगोरी : जीवनशैली, समाचार, स्वास्थ्य
ट्याग : #के हो स्वस्थ रहन असल खानपानका उपाय?
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८युवासहित संखुवासभा कांग्रेसको शक्ति प्रदर्शन






तपाईको कमेन्ट लेख्नुहोस्