सम्पति शुद्धीकरणको मुद्दा जिल्ला जिल्लाबाट चलाउने हो भने कोही बाँकी रहँदैनन्: चन्द्र भण्डारी
काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसका सांसद चन्द्र भण्डारीले सम्पत्ति शुद्धीकरणको मुद्दा चलाउने हो भने कुनै नेता पनि बाँकी नरहने टिप्पणी गरेका छन्।
रास्वपाका सभापति रवि लामिछानेविरुद्ध सम्पत्ति शुद्धीकरणसहित तीन मुद्दा प्रक्रिया अघि बढिरहेको बेलामा सांसद भण्डारीले यस्तो टिप्पणी गरेका हुन्।
‘सम्पति शुद्धिकरणको मुद्दा जिल्ला जिल्लाबाट जसको जहाँबाट पनि चलाउने हो भने अब बाँकी रहन्छ को रु’ उनले फेसबुकमा लेखेका छन्, ‘बुझ्ने कोशिस गर ।’
प्रतिकृयामा रमाउनेहरुले हतार नगर्न आग्रह गर्दै सत्यलाई सत्य थाहा हुने उल्लेख गरेका छन्।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #सम्पति शुद्धीकरणको मुद्दा जिल्ला जिल्लाबाट चलाउने हो भने कोही बाँकी रहँदैनन्: चन्द्र भण्डारी
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्