Techie IT
मंगलबार, कात्तिक २५,२०८३

रविविरुद्ध मुद्दा अघि बढेपछि रास्वपाले बोलायो सचिवालय बैठक


काठमाडौं । सभापति रवि लामिछानेविरुद्ध मुद्दा दर्ता भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० ले सचिवालय बैठक बोलाएको छ। ४ बजे बस्ने गरी बैठक बोलाइएको उपसभापति डीपी अर्यालले बताए।

 

बैठकमा सभापतिविरुद्व अघि बढेको मुद्दा र पार्टीको आगामी रणनीतिको विषयमा छलफल हुने जनाइएको छ।

रविविरुद्ध सरकारी वकिल कार्यालय कास्कीले आइतबार सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दा दर्ता गरेपछि सांसद पनि पनि निलम्बन गर्न पत्राचार भइसकेको छ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking, #रविविरुद्ध मुद्दा अघि बढेपछि रास्वपाले बोलायो सचिवालय बैठक


तपाईको कमेन्ट लेख्नुहोस्