नेविसंघमा शेखर पक्षको समानान्तर समिति, ७७ जिल्लामा केन्द्रीय प्रतिनिधि (सूचीसहित)
काठमाडौं । नेपाल विद्यार्थी संघमा संस्थापन इतर पक्षका नेता डा. शेखर कोइराला पक्षले समानान्तर गतिविधि थालेको छ।
१२ औं महाधिवेशन केन्द्रित राष्ट्रव्यापी सदस्यता वितरण एवं सुझाव संकलन अभियानका लागि ७७ जिल्ला र क्याम्पसहरूमा प्रतिनिधि खटाएपछि असन्तुष्ट शेखर पक्षले समानान्तर समिति घोषणा गरेको हो।
कोइराला पक्षधर विद्यार्थी नेता प्रेमिका रानामगर ७७ जिल्लामै प्रतिनिधि तोकेकी छन्। संस्थापन पक्षले विधान विपरित ७७ जिल्ला र ११३ क्याम्पसमा प्रतिनिधि पठाएको भन्दै कोइराला पक्ष रुष्ट छ।
महाधिवेशन केन्द्रित राष्ट्रव्यापी सदस्यता वितरण एवं सुझाव संकलन अभियान संस्थापन पक्षले पुस ७ गतेदेखि सुरु गर्दैछ।

क्याटेगोरी : समाचार
ट्याग : #hot, #नेविसंघमा शेखर पक्षको समानान्तर समिति
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान






तपाईको कमेन्ट लेख्नुहोस्