Techie IT
मंगलबार, कात्तिक २५,२०८३

धापासीस्थित शिव मन्दिर हाइटमा आगलागी


काठमाडौं । काठमाडौंको टोखा नगरपालिका वडा नं. ६ धापासीस्थित शिव मन्दिर हाइटमा आगलागी भएको छ ।

धापासीस्थित भाइकाजी श्रेष्ठको साढे तीन तलाको घरमा आगलागी भएको काठमाडौं प्रहरीले जनाएको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking, #धापासीस्थित शिव मन्दिर हाइटमा आगलागी


तपाईको कमेन्ट लेख्नुहोस्