Techie IT
मंगलबार, कात्तिक २५,२०८३

यू–१९ वुमन्स एसिया कपः श्रीलंकाविरुद्ध पहिला फिल्डिङ गर्दै नेपाल


काठमाडौं । एसीसी यू–१९ वुमन्स एसिया कप क्रिकेटको सुपर फोरमा नेपालले श्रीलंकाविरुद्ध पहिला फिल्डिङ गर्ने भएको छ ।

मलेसियामा श्रीलंकाविरुद्ध नेपालकी कप्तान पूजा महतोले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएकी हुन् ।

नेपालले समूह चरणमा पाकिस्तानलाई ३ विकेटले पराजित र भारतसँग अंक बाँड्दै सुपर ४ मा प्रवेश गरेको हो ।


क्याटेगोरी : समाचार
ट्याग : #यू–१९ वुमन्स एसिया कपः श्रीलंकाविरुद्ध पहिला फिल्डिङ गर्दै नेपाल


तपाईको कमेन्ट लेख्नुहोस्