Techie IT
बुधबार, कात्तिक २६,२०८३

बालेन्द्र शाहले पिएल सिंहलाई दिए श्रध्दाञ्जलि


१ पौष, काठमाडौं ।  काठमाडौंका मेयर बालेन्द्र शाहले पिएल सिंहलाई हार्दिक श्रध्दाञ्जलि अर्पण  गरेका छन् ।

बालेनले फेसबुकमा लेखेका छन्  :

अलबिदा महानगरको परिकल्पनाकार ,काठमाडौ नगरपालिकालाई महानगर बनाउने आदरणीय पिएल सिंहको असामयिक निधन प्रति हार्दिक श्रध्दाञ्जलि अर्पण तथा बैकुण्ठ बासको कामना गर्दछु।


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्