Techie IT
बुधबार, कात्तिक २६,२०८३

विश्वका शक्तिशाली देशहरूले गरिबी निवारण गर्न सकेका छैनन् : प्रधानमन्त्री केपि शर्मा ओलि


३० मंसिर, काठमाडौँ ।  प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वका शक्तिशाली देशहरूले पनि गरिबी निवारण गर्न नसकेको बताएका छन् ।

आइतबार एमाले पार्टी कार्यालय च्यासलमा आयोजित ‘स्थानीय तहमा पार्टी कामका समस्या र समाधान राष्ट्रिय कार्यशाला’लाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् ।

उनले भने, ‘अहिलेसम्म विश्वका शक्तिशाली देशहरुले गरिबी निवारण गर्न सकेका छैनन् ।

सयौँ वर्षदेखि समृद्धि हासिल गरेर दुनियाँमा विकसित भनेर कहलिएका देशहरूले जनताको अवस्था एक हिस्सा गरिबिको अवस्था गरिबीबाट माथि उठाउन सकेका छैनन् ।  भोकै मनुपर्ने अवस्थामा छाडिइदिएका छन् ।’


क्याटेगोरी : समाचार
ट्याग : #breaking, #विश्वका शक्तिशाली देशहरूले गरिबी निवारण गर्न सकेका छैनन् : प्रधानमन्त्री केपि शर्मा ओलि


तपाईको कमेन्ट लेख्नुहोस्