संविधान संशोधनलाई गठबन्धनको राजनीतिक एजेण्डा बनाइन हुँदैन: मनिष झा
२९ मंसिर, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका प्रवक्ता मनिष झाले संविधान संशोधन गठबन्धनको राजनीतिक एजेण्डा मात्रै हुन नहुने बताएका छन्।
संविधान संशोधनबारे अन्तक्रिया कार्यक्रमलाई सम्बोधन गर्र्दै अग्रगामी सोचका साथमा संविधान संशोधनका लागि आफूहरु पनि तयार रहेको बताए।
उनले भने, हामीले पत्रकार महासंघको निर्वाचन हेर्यौँ, पत्रकारहरु पनि राजनीतिक दलको झण्डाभित्र, दलीयकरण यति धेरै भइसकेको छ। राजनीतिकरण राम्रो हो। संविधान बनाउँदै गर्दा हामीले त्यो उदारता र त्यागलाई पनि सम्झिनुपर्छ। सम्माननिय पदमा भइसकेको व्यक्ति फेरि सक्रिय राजनीतिमा आउनु हुँदैन भन्ने कुरामा हामी तयार छौं, अरु पनि तयार हो त रु
पूर्वराष्ट्रपति विद्या भण्डारी र पूर्वउपराष्ट्रपति नन्दबहादुर पुन सक्रिय राजनीतिमा आउने तयारी गरेकोप्रति लक्षित गर्दै यसबारेमा सोच्नुपर्ने बताए।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #संविधान संशोधनलाई गठबन्धनको राजनीतिक एजेण्डा बनाइन हुँदैन: मनिष झा
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्