कोरियाका राष्ट्रपतिविरूद्धको महाभियोग प्रस्ताव पारित
२९ मंसिर, काठमाडौं । दक्षिण कोरियाको राष्ट्रिय सभाले राष्ट्रपति युन सुक योएललाई महाभियोग लगाउने प्रस्ताव पारित गरेको छ।
राष्ट्रपतिले मार्शल लको घोषणा गरेको कारण उक्त प्रस्ताव ल्याइएको हो। सत्तारूढ पिपल पावर पार्टीका सांसदहरूले पनि उनको पदमुक्तिको पक्षमा मतदान गरेपछि यो प्रस्ताव पारित भए सँगै उनी निलम्बित भएका छन् ।
यसअघि पनि विपक्षी दलले महाअभियोग प्रस्ताव पेश गरेपनि पारित भएको थिएन । यसपटक सत्तारूढदलका सांसदहरूले पनि प्रस्तावको पक्षमा मत दिए पछि पारित भएको हो।अब सवैंधानिक अदालतले अन्तिम किनारा लगाउनेछ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #कोरियाका राष्ट्रपतिविरूद्धको महाभियोग प्रस्ताव पारित
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्