रविका विषयमा अदालतले भन्योः मानव अधिकारको उल्लंघन नगर्नु नगराउनु
२७ मंसिर, पोखरा । सहकारी मुद्दा प्रकरणमा पक्राउ परेको पूर्वगृहमन्त्री रवि लामिछानेमाथि मानव अधिकारको उल्लंघन नगर्न नगराउन जिल्ला अदालत कास्कीले आदेश दिएको छ ।
कास्की अदालतका न्यायाधिश चन्द्रकान्त पौडेलको इजालासले मावन अधिकारको उल्लंघनका कार्य नगर्न आदेश दिएको हो ।
बिहिबार म्याद थप वहसका क्रममा विषय उठेपछि न्यायाधिशले उक्त आदेश दिएको अदालतका सूचना अधिकारी सुरज अधिकारीले जानकारी दिए ।
सोही इजलासले रविमाथि अनुसन्धान गर्न ५ दिनको म्याद थप गरेको छ । रास्वपाले रविलाई चितवनबाट मध्यरातमा पोखरा ल्याएर प्रहरीले मानव अधिकार उल्लंघन गरेको आरोप लगाएको थिए ।
क्याटेगोरी : ब्रेकिंग न्युज, समाचार
ट्याग : #breaking, #रविका विषयमा अदालतले भन्योः मानव अधिकारको उल्लंघन नगर्नु नगराउनु
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्