Techie IT
बुधबार, कात्तिक २६,२०८३

पशुपति वनकालीमा पुरुषको शव फेला


काठमाडौं, २६ मंसिर । काठमाडौंको पशुपतिनाथ मन्दिरको वनकालीमा एक जना पुरुषको शव फेला परेको छ।

प्रहरीका अनुसार अन्दाजी ३५ वर्षीय इन्द्र बहादुर घलेको शव फेला परेको हो। उनको ठेगाना खुलेको छैन ।

थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #पशुपति वनकालीमा पुरुषको शव फेला


तपाईको कमेन्ट लेख्नुहोस्