रविलाई वीरगञ्ज नपुर्याउँदै जिप्रका अगाडि रास्वपाको प्रदर्शन
पर्सा । रास्वपा सभापति रवि लामिछानेलाई वीरगञ्ज नपुर्याउँदै जिल्ला प्रहरी कार्यालय पर्सा अगाडि रास्वपा कार्यकर्ता प्रदर्शनमा ओर्लिएका छन् ।
पार्टीका पर्सा अध्यक्ष हरि पन्तको नेतृत्वमा स्थानीय नेता कार्यकर्ताले जिल्ला प्रहरी कार्यालय अगाडि प्रदर्शन गरेका भएका छन् ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #रविलाई वीरगञ्ज नपुर्याउँदै जिप्रका अगाडि रास्वपाको प्रदर्शन
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्