कूटनीतिक निकायबाट पत्रकारलाई धम्की दिने काम निन्दनीयः नेपाल पत्रकार महासंघ
काठमाडौँ — ‘द काठमान्डू पोस्ट’ मा प्रकाशित सामग्रीलाई लिएर चिनियाँँ राजदुतावासले मंगलबार एक विज्ञप्ति जारी ग¥यो । जारी गरेको उक्त विज्ञप्तिप्रति नेपाल पत्रकार महासंघले आफ्नो ध्यानाकर्षण भएको जनाएको छ ।
समाचार प्रति गुनासो गर्ने निकाय हुँदाहुदै कूटनीतिक निकायबाट पत्रकारलाई धम्की दिने र आरोप लगाउने काम निन्दनीय रहेको कुरा बुधबार एक विज्ञप्ती प्रकाशित गरि महासंघले जनाएको हो । कूटनीतिक निकायबाट पत्रकारलाई धम्की दिने काम निन्दनीय भएको महासंघको ठम्याार्ई छ ।
यस्तै,महासंघले पत्रकारको संवैधानिक अधिकारको सम्मान गर्न समेत माग गरेको छ । काठमाण्डू पोस्टमा छापिएको समाचारप्रति नेपालस्थित चिनियाँ दूतावासले कूटनीतिक मर्यादा नाघ्दै विज्ञप्ति प्रकाशित गरेको भन्दै बुधबार नै सम्पादकहरुले त्यसको भर्त्सना समेत गरेका छन्।
क्याटेगोरी : समाचार
ट्याग : #पत्रकार महासंघ
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ६काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्