Techie IT
बुधबार, कात्तिक २६,२०८३

एनपीएल : चितवन टस जितेर ब्याटिङ गर्दै


काठमाडौँ, मङ्सिर २३ गते । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आइतबारको दोस्रो खेलमा चितवन राइनोज र सुदूरपश्चिम रोयल्सबिच प्रतिस्पर्धा हुँदैछ ।

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा चितवनले टस जितेर पहिलो ब्याटिङ गर्ने निर्णय गरेको छ । सुदूरपश्चिम लगातार चौथो जित निकाल्ने तयारीमा छ । चौथो खेल खेल्न लागेको चितवन भने सुदुरलाई रोक्दै तेस्रो जित निकाल्ने दाउमा छ


क्याटेगोरी : समाचार
ट्याग : #एनपीएल : चितवन टस जितेर ब्याटिङ गर्दै


तपाईको कमेन्ट लेख्नुहोस्