Techie IT
बुधबार, कात्तिक २६,२०८३

टुँडिखेलमा पुरुषको शव फेला


काठमाडौं, १९ मंसिर । काठमाडौँको टुँडिखेलमा शव फेला परेको छ ।

आज अन्दाजी ५५ वर्षीय पुरुषको शव फेला परेको प्रहरीले जानकारी दिएको छ । शवको सनाखत हुन सकेको छैन ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking, #टुँडिखेलमा पुरुषको शव फेला


तपाईको कमेन्ट लेख्नुहोस्