नुवाकोट २ को वडाध्यक्षमा माओवादी केन्द्रका घिमिरे निर्वाचित
नुवाकोट, मङ्सिर १७ गते । नुवाकोटको ककनी गाउँपालिका–२ मा को वडाध्यक्षमा नेकपा (माओवादी केन्द्र) का उम्मेदवार कृष्ण घिमिरे निर्वाचित हुनुभएको छ ।
निर्वाचन आयोगले माओवादी केन्द्रका उम्मेदवार घिमिरेले एक हजार ८५ मत प्राप्त गरी निर्वाचित हुनुभएको जनाएको छ । आइतबार सम्पन्न उपनिर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार सूर्य तामाङले ५८७ मत प्राप्त गर्नुभएको छ ।
त्यस्तै नेकपा (एकीकृत मार्क्सवादी लेनिनवादी) का उम्मेदवार यमबहादुर लामाले ३४१ मत प्राप्त गर्नुभएको छ भने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार मङ्गल सिद्धी लामा तामाङले ८३ मत प्राप्त गर्नुभएको आयोगले जनाएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #नुवाकोट २ को वडाध्यक्षमा माओवादी केन्द्रका घिमिरे निर्वाचित
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्