चित्रमा मिथिला चित्रकला
मङ्सिर १४ गते । घर–आँगनको श्रृङ्गारका लागि कोरिँदै आएको मिथिला चित्रकला जनकपुरधामको भित्तामा कोरिन थालिएको छ । मिथिला चित्रकलाले मैथिलीवासीकै पहिचान स्थापित गरेको छ ।
पछिल्लो समय मिथिलाको पहिचान झल्काउने र मिथिलाकला विश्वभरि चिनाउने अभियानअन्तर्गत मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मधेश भवन र जनकपुरधामको भित्तामा मिथिला चित्रकला कोरिन थालिएको हो ।

जनकपुर राजधानी रहेको मिथिला बौद्धिक, सांस्कृतिक र कलाको दृष्टिले निकै अग्रणी र आधुनिक मानिन्छ । यस चित्रकलाले महत्त्वपूर्ण भूमिका निर्वाह गरिरहेको छ
नेपाली लोक कलाको हिस्सा मानिने मिथिला चित्रकलाको आफ्नै इतिहास र व्यावहारिक महत्त्व छ । विशेषतः मैथिल क्षेत्रका ासि्दाले आफ्नो घर–आँगन, भित्तामा कोर्दै आएको यो चित्रकला अहिले मिथिलाको पहिचान झल्काउने र मिथिलाकला विश्वभरि चिनाउने अभियानकै रुपमा सुरु गरिएको छ ।
परम्परागत मैथिल जनजीवन, रीतिरिवाज र पौराणिक घटनावलीलाई मिथिला चित्रकलामा प्रस्तुत गरिएको छ । यसका प्रतीकात्मक र आध्यात्मिक बिम्बहरू असाध्यै मनमोहक देखिएको छ ।




क्याटेगोरी : समाचार
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्