Techie IT
बुधबार, कात्तिक २६,२०८३

प्रधानमन्त्रीको चीन भ्रमण : माधव नेपालले ओलीलाई दिए यस्तो सुझा


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई पूर्वप्रधानमन्त्री तथा एकीकृत समाजनवादीका अध्यक्ष माधव नेपालले चीन भ्रमणको क्रममा देशको हितमा काम गर्न सुझाव दिएका छन् ।

सिंहदरबारमा भएको छलफलपछि प्रधानमन्त्रीलाई छिमेकी राष्ट्र जसले पहिला निम्तो दिन्छ उसैकोमा भ्रमण गर्नुपर्ने सुझाएको बताए ।


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्