काठमाडौं १६ को अध्यक्ष पदमा पाँचजनाको उम्मेदवारी दर्ता
काठमाडौं, मङ्सिर २ गते । काठमाडौं महानगरपालिका वडा नं. १६ को रिक्त्त वडा अध्यक्ष पदमा आइतबार दिउँसो २ बजेसम्म ५ जनाको उम्मेदवारी दर्ता भएको छ ।
सो पदमा नेकपा (एमाले) का लक्ष्मीरत्न तुलाधर, राष्ट्रिय स्वतन्त्र पार्टीका रोजिना श्रेष्ठ, राष्ट्रिय प्रजातन्त्र पार्टीका श्यामकुमार श्रेष्ठ, राप्रपा नेपालका राजकुमार थापा र स्वतन्त्र उम्मेदवार देवेन्द्रकुमार श्रेष्ठले उम्मेदवारी दर्ता गराउनुभएको छ ।
स्थानीय तहको उपनिर्वाचनका लागि आज ५ बजेसम्म उम्मेदवारी दर्ता गर्ने समय छ । नेपाली कांग्रेसबाट निर्वाचित मुकुन्द रिजालको निधन भएपछि यो वडामा अध्यक्ष पदका लागि उपनिर्वाचन हुन लागेको हो ।





क्याटेगोरी : समाचार
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्