Techie IT
बुधबार, कात्तिक २६,२०८३

सरकारद्वारा ४० जना सहसचिवको सरुवा


सरकारले ४० जना सहसचिवको सरुवा गरेको छ । कात्तिक २ गते बसेको मन्त्रिपरिषद् बैठकले ४० जना सहसचिवहरूको सरुवा गरेको हाे ।

 

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सूची आज सार्वजनिक गरेको हाे । उक्त सूचीमा पहिलो नम्बरमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सहसचिव विष्णुप्रसाद ज्ञवालीको अर्थ मन्त्रालयमा सरुवा भएकाे उल्लेख गरिएकाे छ ।

यसैगरी, अन्तिम नम्बरमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सहसचिव अणप्रसाद न्यौपानेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय लुम्बिनी प्रदेशमा सरुवा गरिएकाे लेखिएकाे छ ।

सरुवाकाे सूची यस्ताे छ ः

 

 


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्