आज दाेस्राे दिन पनि पोखरा तनावग्रस्त, रवि समर्थक र सहकारी पीडितबीच दोहोराे आन्दोलन
सूर्यदर्शन सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई पक्राउ परेपछि आज सोमबार पनि आन्दोलन भइरहेको छ ।
शुक्रबार लामिछानेलाई पक्राउ गरेपछि निरन्तर रुपमा रवि समर्थक र सहकारी पीडितहरुकाे तर्फबाट दोहोराे आन्दोलन भइरहेको छ । पीडितले पनि ठगीमा संलग्न अरुलाई पनि पक्राउ गर्नुपर्ने माग गरिरहेका छन् ।
आन्दोलनमा समर्थकहरुले जिवी राईलाई पक्राउ गर्नु पर्ने, सहकारी पीडिलालाई न्याय दिनु पर्ने र रविलाई थुन्न नपाइने जस्ता नारा जुलुस गरेका छन् । एमाले–कांग्रेसले सहकारी पीडितका नाममा रवि पक्राउ गरेर प्रतिसोध लिएको प्रतिकृया दिएका छन् । आन्दाेलनमा अन्य पार्टीका ब्यक्तिहरु परिचालित भएको ढुंगा प्रहार भएको छ ।
पाेखरा तनावग्रस्त अवस्था सिर्जना भएको छ । प्रहरीले दमन गरेको आन्दोलनकारी भनाइ छ । प्रमुख जिल्ला अधिकारीले पोखराका विभिन्न क्षेत्रमा निषेधाज्ञा आदेश जारी गरेका छन् ।
क्याटेगोरी : समाचार
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्