यी सडकखण्ड आज पनि पूर्णरुपमा अवरुद्ध
काठमाडौँ, असोज १६ गते । पछिल्लो समयको भारी वर्षाका कारण आएको बाढी, पहिरो र डुबानका कारण बिपी राजमार्गसहित १२ वटा सडक पूर्णरुपमा अवरुद्ध छन् ।
विभिन्न स्थानमा खसेको पहरोका कारण बिपी राजमार्ग, फर्किङ र कान्ती लोकथप हुँदै उपत्यका भित्रिने र बाहिरिने सावरीसाधन बुधबार बिहान ८ बजेसम्म पूर्णरुपमा अवरुद्ध छन् ।
सिस्नेसी, लेले–टिकाभैरव, कुलेकाली–मार्खु, भिमफेदी–कुलेखानी–फाखेल–काठमाडौँ, सिस्नेरी–दक्षिणकाली भएर सञ्चालन हुने सवारीसाधन चल्न सकेका छैनन् ।
काभ्रेपलान्चोकको चारसयवेशी,कालढुङगा, प्याकुरेल बिपी राजमार्ग र बाह्रबिसे–तातोपानी सडक अवरुद्ध छन् ।
यसैगरी, सिन्धुलीको सुनकोशि, फिक्कल मध्य महाडी लोकमार्ग, र रामेछाप–सिन्धुली (खुर्कोट) सडक पूर्णरुपमा अवरुद्ध छन् ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #यी सडकखण्ड आज पनि पूर्णरुपमा अवरुद्ध
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्