Techie IT
बुधबार, कात्तिक २६,२०८३

झ्याप्ले खोलामा थप तीन शव भेटिए


काठमाडौं । धादिङको झ्याप्ले खोलामा थप तीन वटा शव भेटिएका छन् ।

प्रहरीका अनुसार अहिले उद्धार कार्य जारी रहेको छ । भेटिएका शवहरू गोरखाबाट आएको बसको हुनसक्ने आशंका गरिएको छ ।

अहिले जेसीबीले पहिरो हटाइरहेको छ । बसको आधा भाग देखिएको छ ।

सोही स्थानमा शनिवार १४ वटा शव निकालिएको थियो ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking, #झ्याप्ले खोलामा थप तीन शव भेटिए


तपाईको कमेन्ट लेख्नुहोस्