Techie IT
बुधबार, कात्तिक २६,२०८३

श्वेत भैरबको प्रसाद ग्रहणमा महिला


काठमाडौ, असोज ४ गते । बिहीबार साँझ श्वेत भैरबको अगाडि महिलाहरुको भीड बाक्लै थियो । विशेष गरि श्वेत भैरब (हाथुद्यः) को मुखबाट निस्कने प्रसाद (छयाँङ) ग्रहणका लागि ठूलो संख्यामा महिला उपस्थित भएका थिए । जसलाइ स्थानीय भाषाबाट हाथु हायेकेगु भनिन्छ । पहिला झण्डै एक दशक अगाडि सम्म इन्द्राजात्राको अवसरमा खुवाइने यो प्रसाद ग्रहणमा महिलाहरु सहभागी गराइँदैन थियो । तर अहिले विशेष गरेर इन्द्रजात्राको पाँचौं दिन महिलाहरुललागि भनेर छुट्टाइ प्रसाद खुवाउँदै गरिदै आएको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking, #श्वेत भैरबको प्रसाद ग्रहणमा महिला


तपाईको कमेन्ट लेख्नुहोस्