Techie IT
बुधबार, कात्तिक २६,२०८३

आजबाट दैनिक पाँच सय जनाले धरहरा चढ्न पाउने, प्रवेश निःशुल्क


काठमाडौँ, असोज ३ गते । सरकारले आजदेखि धरहरा सञ्चालनमा ल्याएको छ । गत भदौ २७ गतेको मन्त्रीपरिषद् बैठकले निर्णय गरी आजदेखि धरहरा सञ्चालन गरेको हो ।

अस्थायी रूपमा नवनिर्मित धरहरा सञ्चालन ल्याएसँगै एक दिनमा अधिकतम पाँच सय जनाले धरहरा चढ्न पाउने सहरी विकास तथा भवन विभागअन्तर्गतको केन्द्रीय आयोजना कार्यान्वयन इकाइले जनाएको छ । तत्कालका लागि शुल्क नलाग्ने जनाएको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking, #आजबाट दैनिक पाँच सय जनाले धरहरा चढ्न पाउने, #प्रवेश निःशुल्क


तपाईको कमेन्ट लेख्नुहोस्