सांसदहरूलाई प्रधानमन्त्री ओलीको आग्रह- सभ्य नेपाली समाजबाट छानिएका प्रतिनिधि हौं, बोल्दा विचार गरौं
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सांसदहरुलाई सदनमा बोल्दा भाषमा ध्यान दिन आग्रह गरेका छन् ।
संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन जानुअघि प्रतिनिधिसभाको बैठकलाई जानकारी गराउँदै उनले जनताले आफ्नो प्रतिनिधिको व्यवहार नजिकबाट हेरिरहेको हुने बताए ।
उनले भने, ‘बोलौं, आलोचना गरौं, तर भाषाको सीमा हुन्छ । हामी सभ्य नेपाली समाजका छानिएका प्रतिनिधि हौं । हाम्रा क्रियाकलाप र बोली-व्यवहारमा समाजले एउटा नमुनाको रुपमा लेओस् । अभिव्यक्तिमा त्यो खोज्लान् जनताले ।’
प्रधानमन्त्री ओलीले महासभामा नेपालको शिर ढल्नेगरी कुनै काम नगर्ने भन्दै सांसदहरुलाई ढुक्क रहन आग्रह गरे ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #बोल्दा विचार गरौं, #सांसदहरूलाई प्रधानमन्त्री ओलीको आग्रह- सभ्य नेपाली समाजबाट छानिएका प्रतिनिधि हौं
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्