Techie IT
बुधबार, कात्तिक २६,२०८३

कांग्रेस पेशागत तथा बुद्धिजीवी विभागको सदस्यमा युवा ब्यवसायी राम शंकर अधिकारी


काठमाडौं । नेपाली कांग्रेस बागमती प्रदेश कार्य समिति अन्र्तगत पेशागत तथा बुद्धीजीवी बिभागको सदस्यमा युवा ब्यवसायी राम शंकर अधिकारी मनोनीत भएका छन ।

काठमाडौ झोरका युवा ब्यवसायी तथा समाजसेवी अधिकारी सहित २० जनालाई नेपाली कांग्रेस बागमती प्रदेश कार्यसमितिको बिभागमा मनोनित गरिएको एक बिज्ञप्ती मार्फत प्रदेशका मुख्य सचिव राजु नेपालले जानकारी दिनुभयो ।

प्रा.डा केशवभक्त सापकोटा प्रमुख रहने गरि प्रदेश सभापती ईन्द्रबहादुर बानियाँले नेपाली कांग्रेसको बिधान , २०१७ को धारा १३(१०)(झ) बमोजिम मनोनित गर्नुभएको हो ।


क्याटेगोरी : समाचार
ट्याग : #कांग्रेस बागमती प्रदेश पेशागत तथा बुद्धिजीवी विभागको सदस्यमा युवा ब्यवसायी राम शंकर अधिकारी


तपाईको कमेन्ट लेख्नुहोस्