पिपुल्स च्वाइस अवार्ड भलिबल खेलाडी कवितालाई, पाइन् पल्सर मोटरसाइकल
काठमाडौं । एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड–२०८० अन्तर्गत पिपल्स च्वाइस अवार्ड भलिबलकी कविता भट्टले जितेकी छन् ।
नेपाल प्रज्ञा प्रतिष्ठानमा भएको अवार्ड कार्यक्रममा भलिबलकी कविताले पिपल्स च्वाइस अवार्ड जितेकी हुन् । उनले कुल ५६ प्रतिशत मत पाइन् । अवार्डसँगैे पल्सर एनएस ४०० मोटरसाइकल प्राप्त गरेकी छन् ।
उक्त विधामा फुटबलकी प्रीति राई, कबड्डीकी मानमति बिष्ट, रग्बीका श्रीराम श्रेष्ठ र क्रिकेटका गुलसन झा मनोनयनमा परेका थिए ।

क्याटेगोरी : समाचार
ट्याग : ## breakingnews, #पाइन् पल्सर मोटरसाइकल, #पिपुल्स च्वाइस अवार्ड भलिबल खेलाडी कवितालाई
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८युवासहित संखुवासभा कांग्रेसको शक्ति प्रदर्शन






तपाईको कमेन्ट लेख्नुहोस्