प्रेमा लामगाढे बनिन् मिस विभा
काठमाडौँ, भदौ २७ गते । मिस विभा २०२४ को ताज प्रेमा लामगाढेले हात पार्नुभयो । उमङ्ग क्रिएसनद्वारा आयोजित उक्त प्रतियोगिता बुधवार सम्पन्न भएको थियो । अन्तिम पाँच जना प्रतिस्पर्धीलाई पछि पार्दै प्रेमाले ताज पार्नुभएको हो ।
प्रतियोगितामा अस्मिता शाह, डा. काजल ठाकुर, आकृति कुँवर, प्रेक्षा जोशी, विना महर्जन, प्रेमा लामगाढे, ज्योति खड्का, रिसा शाक्य , प्रिया महर्जन, श्रीया मानन्धर, शिशेका सुब्बा, मञ्जु केसी, सुधिरा यादव, जेनिता सेन्चुरी सहभागी रहनुभएको थियो ।
विजेताले कम्बोडियामा हुने मिस ग्राण्डको फाइनलमा सहभागी हुन पाउनेछ । मिस ग्राण्डको फाइनल २५ कात्तिक ९ गते कम्बोडियामा हुनेछ ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #प्रेमा लामगाढे बनिन् मिस विभा
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्