Techie IT
बुधबार, कात्तिक २६,२०८३

पोखरामा सहकारी बचतकर्ताले रवि लामिछानेलाई देखाए कालो झण्डा


पोखरा । पोखरा सहकारी बचतकर्ताले राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेलाई कालो झन्डा देखाएका छन् ।

रास्वपा गण्डकी प्रदेश विस्तारित बैठकमा सहभागी हुन आएका लामिछानेलाई सहकारी बचतकर्ताले कालो झन्डासहित नाराबाजी गरेका हुन् ।

क्याटेगोरी : समाचार
ट्याग : #breaking, #पोखरामा सहकारी बचतकर्ताले रवि लामिछानेलाई देखाए कालो झण्डा


तपाईको कमेन्ट लेख्नुहोस्