उर्जा मन्त्रालयको वरिष्ठ उर्जा विज्ञमा प्रवल अधिकारी नियुक्त
काठमाडौँ, १४ भदौ । उर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयको वरिष्ठ उर्जा विज्ञमा प्रवल अधिकारी नियुक्त हुनुभएको छ ।
नेपाल सरकार, मन्त्रीपरिषद्को मिति २०८१ भदौ १३ को निर्णयबाट उर्जा क्षेत्रका ज्ञाता काभ्रेपलाञ्चोक रोशी गाउँपालिका–९ का अधिकारीलाई वरिष्ठ उर्जा विज्ञमा नियुक्त गरिएको हो ।

इलेक्टिकल ईन्जिनीयरिङ स्नातकोत्तर (डिग्री) हासिँल गरी नेपाल विद्युत प्राधिकरणबाट उप कार्यकारी निर्देशक पदबाट निवृत्त हुनुभएका अधिकारी झण्डै तीन दशकदेखि नेपालको उर्जा क्षेत्रको विकासमा क्रियाशिल हुनुहुन्छ ।
विशेषतः उर्जा व्यापार, अन्तरदेशीय विद्युत प्रसारण तथा उर्जा नीतिका ज्ञाता मानिने नवनियुक्त उर्जा विज्ञ अधिकारीले आजै मन्त्रालयमा पदभार समेत ग्रहण गर्नुभएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #उर्जा बिज्ञ नियुक्त, #उर्जा मन्त्रालय
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्