मर्स्याङ्दीमा खसेको बसका यात्रुको उद्धार सुरु
भदौ ७ गते । भारतीय पर्यटक सवार भारतीय बस शुक्रबार बिहान मर्स्याङ्दी नदीमा खसेको छ । बसमा सवार यात्रुहरुको उद्धार कार्य सुरु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार १० देखि ११ जनासम्मको ज्यान गएको छ ।
पोखराबाट काठमाडौं जाँदै गरेको युपी ५३ एफटी ७६२३ नम्बरको भारतीय बस साढे ११ बजेतिर बाटोबाट करिब डेढसय मिटर तल नदीमा खसेको हो ।
तनहुँको आँबुखैरेनी गाउँपालिका –२ मा पर्ने ऐनापहरा भन्ने ठाउँबाट पृथ्वी राजमार्गबाट बस नदीमा खसेको गण्डकी प्रदेश प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दीपक केसीले जानकारी दिनुभयो ।
“अहिले उद्धार सुरु भएको छ, यति नै यात्रु भन्ने खुलेको छैन, ४० जनाभन्दा बढी रहेको अनुमान छ” उहाँले भन्नुभयो, “अहिले उद्धार सुरु भइसकेको छ ।”
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #मर्स्याङ्दीमा खसेको बसका यात्रुको उद्धार सुरु
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्