एमाले काठमाडौ जिल्ला कमिटिले तोक्यो बिभिन्न बिभाग पालिकाको जिम्मेवारी हेर्नुहोस कसलाई के के ? ( सूचिसहित )
काठमाडौ । नेकपा एमाले काठमाडौ जिल्ला कमिटिले बिभिन्न बिभाग , क्षेत्रीय , प्रदेश संयोजक तथा पदाधीकारी , पालिका तथा वडा ईन्चार्जहरु तोकेको छ ।
जिल्ला कमिटिको साउन २२ गतेको पूर्ण बैठक तथा सचिवालयको बैठकले जिल्ला कमिटिका सदस्यहरुको कार्य बिभाजन , सल्लाहकार परिषद र बिभाग गठन गरेको छ ।
बैठकमा २१ वटा समसामयीक प्रस्तावहरु छलफल माथी गहन छलफल भएको सोमबार पत्रकार सम्मेलन मार्फत जिल्ला अध्यक्ष दिपक निरौलाले बताउनुभयो ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking, #नेकपा एमाले काठमाडौं जिल्ला कमिटि
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्