Techie IT
बुधबार, कात्तिक २६,२०८३

ललितपुरको बङ्गलामुखी मन्दिर नजिकैको घरमा आगलागी


काठमाडौं, ३ भदौ । ललितपुरको बङ्गलामुखी मन्दिर नजिक एक घरमा आगलागी भएको छ ।

मन्दिरको पछाडिको घरमा लागेको आगो निभाउने प्रयास जारी रहेको छ ।

अहिले ललितपुर महानगरको नगर प्रहरी, नेपाल प्रहरी, नेपाली सेना र स्थानीयले आगो नियन्त्रणको प्रयास गरिरहेका छन् ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking, #ललितपुरको बङ्गलामुखी मन्दिर नजिकैको घरमा आगलागी


तपाईको कमेन्ट लेख्नुहोस्