Techie IT
बुधबार, कात्तिक २६,२०८३

राष्ट्र बैंकद्वारा ५२ पदमा आवेदन आव्हान


काठमाडौं, साउन ३२ गते । नेपाल राष्ट्र बैकले सहायक निर्देशकसहित विभिन्न पदका लागि आबेदन आव्हान गरेको छ । आज गरिएको सार्वजनिक सूचनाअनुसार राष्ट्र बैंकले सहायक र सहायक सूचना प्रविधि पदका लागि आवेदन आह्वान गरेको हो ।

बैंकले जारी गरेको सूचनामा सहायक निर्देशक ३४ जना, सहायक १३ जना र सहायक सूचना प्रविधि ५ जनामा आवेदन आह्वान गरिएको सूचनामा जनाइएको छ । योग्य नेपाली नागरिकले भदौ २० सम्म र दोब्बर दस्तुर तिरेर २७ गतेसम्म आवेदन भर्न आव्हान गरेको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking, #राष्ट्र बैंकद्वारा ५२ पदमा आवेदन आव्हान


तपाईको कमेन्ट लेख्नुहोस्