Techie IT
बुधबार, कात्तिक २६,२०८३

नेप्से परिसूचकले ३ हजार बिन्दु पार गर्‍यो


काठमाडौं । नेप्से परिसूचक ३ हजार नाघेको छ ।

कारोबार भएको ४ मिनेटमा ३००१.१० अंकले बजार बढेको छ ।

मातृभूमि लघुवित्त वित्तीय संस्थाको सेयरमा सर्किट लागिसकेको छ ।

यति वेला सम्म ६० करोड ५९ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भइसकेको छ ।

क्याटेगोरी : समाचार
ट्याग : #breaking, #नेप्से परिसूचकले ३ हजार बिन्दु पार गर्‍यो


तपाईको कमेन्ट लेख्नुहोस्