Techie IT
बुधबार, कात्तिक २६,२०८३

इमाडोलमा सडक भासियो


काठमाडौं, ३० साउन । ललितपुरको इमाडोलमा पनि सडक भासिएको छ ।

महालक्ष्मी नगरपालिका-३ बाक्लोगाउँ चोक भन्दा अगाडि नयाँपुल बोझेपोखरी हुँदै इमाडोलतर्फ जाने भित्री सडक भासिएको हो ।

सडक भासिँदा उक्त सडकमा सवारी आवागमन बन्द गरिएको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking, #इमाडोलमा सडक भासियो


तपाईको कमेन्ट लेख्नुहोस्