Techie IT
बुधबार, कात्तिक २६,२०८३

प्रधानमन्त्री ओलीलाई मुकुल ढकालको १५ बुँदे सुझावपत्र (पूर्णपाठसहित)


काठमाडौं, २८ साउन । राष्ट्रिय स्वतन्त्र पार्टीका पूर्वमहामन्त्री डा. मुकुल ढकालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई १५ बुँदे सुझाव बुझाउनु भएको छ ।

उहाँले प्रधानमन्त्रीलाई प्रशासन सुधार, स्थानीय सरकारका भ्रष्टचार र बेथिति नियन्त्रण, मिटरव्याज पीडितका समस्या लगायतका विषयमा सुझाव दिनुभएको हो ।

उहाँले प्रदेश संरचना खारेज गर्न पनि सुझाव दिनुभएके छ ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking, #प्रधानमन्त्री ओलीलाई मुकुल ढकालको १५ बुँदे सुझावपत्र (पूर्णपाठसहित)


तपाईको कमेन्ट लेख्नुहोस्