कक्षा १२ मा एक लाख ८७ हजार २१ विद्यार्थी अनुत्तीर्ण
काठमाडौँ, साउन १८ गते । कक्षा १२ को नतिजामा एक लाख ८७ हजार २१ जना विद्यार्थी ननग्रेडिङ (एनजी) आएको छ । राष्ट्रिय परीक्षा बोर्डले शुक्रबार बिहान सार्वजनिक गरेको कक्षा १२ को नतिजामा तीन लाख ९० हजार ८६८ परीक्षार्थी सहभागी रहेकोमा दुई लाख तीन हजार ८४७ विद्यार्थी उत्तीर्ण भएका हुन् ।
२.८१ देखि ३.२० जीपीए प्राप्त गर्ने विद्यार्थीको सङ्ख्या ७८ हजार ७५ रहेको छ ।
२.४१ देखि २.८० जीपीए प्राप्त गर्ने विद्यार्थीको सङ्ख्या ६१ हजार ३६ रहेको छ ।
३.२१ देखि ३.६० जीपीए प्राप्त गर्ने विद्यार्थीको सङ्ख्या ४६ हजार ८९३ रहेको छ ।
३.६१ देखि ४ जीपीए ल्याउने विद्यार्थी नौ हजार ५९१ छन् ।
२.१ देखि २.४० जीपीए ल्याउने विद्यार्थीको सङ्ख्या आठ हजार दुई सय ४० छन् ।
१.६१ देखि २ जीपीए ल्याउने विद्यार्थीको सङ्ख्या १२ जना छन् ।
ग्रेडेड
२.८१ देखि ३.२० जीपीए : ७८ हजार ७५, २.४१ देखि २.८० जीपीए : ६१ हजार ३६, ३.२१ देखि ३.६० जीपीए : ४६ हजार आठ सय ९३, ३.६१ देखि ४ जीपीए : नौ हजार ५९१, २.१ देखि २.४० जीपीए : आठ हजार २४०, १.६१ देखि २ जीपीए : १२ जना छन् ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking, #कक्षा १२ मा एक लाख ८७ हजार २१ विद्यार्थी अनुत्तीर्ण
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्