सुनरीमा र इटहरीको दुई स्कुलमा मध्यराती बम प्रहार
इटहरी, २० भदाै । सुनरीमा नेत्रविक्रम चन्द विप्लव नेतृत्वको इटहरीको सुस्मा गोदावरी कलेज र धरानको दिल्ली पब्लिक स्कुलमा बिहीबार मध्यरातमा विप्लवकाे नेकपाले बम प्रहार गरेको हो ।
जिल्ला प्रहरी कार्यलय सुनसरीका प्रवक्ता डिएसपी विनोद शर्माले बम पड्काएर चन्दा आतंक मच्चाउँने योजनाको साथ चलेको स्कुलमा विप्लवका कार्यकर्ताले बम हानेको बताए ।
इटहरी सुस्मा गोदावरी कलेजको गेटमा बम प्रहार भएकको इटहरीले प्रहरीले जनाएकाे छ । धरानको दिल्ली पब्लिक स्कुलमा समेत मध्यरातमा बम प्रहार भएको प्रहरीले जनाएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #बम प्रहार
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ६काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्