Techie IT
बुधबार, कात्तिक २६,२०८३

साउनको दोस्रो सोमबार पशुपतिमा दर्शनार्थीको घुइँचो


साउनको दोस्रो सोमबार आजपनि पशुपतिमा पुजाआजा गर्नेको भीड छ।

साउनभरि प्रत्येक सोमबार पशुपतिनाथमा दर्शनार्थीको घुइँचो लाग्छ। साउन महिना शिवको र सोमबार शिवको बार भएकाले साउने सोमबार विशेष रूपले पुजाआजा गरिन्छ।

हिन्दु धर्मावलम्बीहरू साउन महिनाभरि साकाहारी बस्ने, सोमबारका दिन ब्रत बस्ने, र पुजा आरधना गर्ने गर्छन्।


क्याटेगोरी : समाचार
ट्याग : #breaking, #साउनको दोस्रो सोमबार पशुपतिमा दर्शनार्थीको घुइँचो


तपाईको कमेन्ट लेख्नुहोस्